Job 35:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं बोलिरहनु व्‍यर्थ छ। यो स्‍पष्‍ट छ, तपाईंको कुरा तपाईं आफैं बुझ्‍नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी अय्‍यूबले फोस्रा कुरा गर्नुहुन्‍छ, र ज्ञानविनाका शब्‍दहरू मात्र थुपार्नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इयोबले खोक्रो कुराहरू लिएर आफ्नो मुख खोल्नुहुन्छ; ज्ञानविना उनले धेरै शब्द बोल्छन्।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण अय्यूबले आफ्नो महत्वहीन कुराहरू भनिरहे। अय्यूबले अझै महत्वपूर्ण मानिस जस्तो अभिनय गरिरहे। अय्यूबले के भनिरहेको छ त्यो उसले आफै जान्दैन भनी बुझ्न सजिलै छ।”