Job 35:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अय्‍यूब के यो न्‍यायसंगत छ? ‘परमेश्‍वरले मलाई सफाइ दिनुहुन्‍छ?’— भनी तपाईं भन्‍नुहुन्‍छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तपाईं यो न्यायसङ्गत हो भनी सोच्नुहुन्छ? तपाईं भन्‍नुहुन्छ, ‘म ठिक छु, तर परमेश्‍वर ठिक हुनुहुन्‍न।’
Nepali ERV (पवित्र बाइबल)
“अय्यूब, तिमीले यस्तो भन्नु राम्रो होइन, ‘म परमेश्वर भन्दा अझ सही छु।’