Job 35:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तपाईं भन्नुहुन्छ, “मलाई के नाफा भयो वा पाप नगर्दा मलाई के लाभ भयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तपाईं उहाँलाई सोध्नुहुन्छ, यसबाट मलाई के लाभ, र पाप नगरेर मलाई के फाइदा हुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अझ पनि तपाईं उहाँलाई यसरी सोध्नुहुन्छ, ‘मलाई के फाइदा छ र, अनि मैले पाप नगरेर के लाभ भयो र?’
Nepali ERV (पवित्र बाइबल)
अनि अय्यूब, तिमी परमेश्वरलाई सोध ‘यदि उसले परमेश्वरलाई खुशी पार्ने चेष्टा गरे त्यो मानिसलाई के लाभ हुन्छ? यदि मैले पाप गरिन भने मलाई के लाभ हुनेछ?’