Job 35:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईं र तपाईंका साथीहरूलाई पनि जवाफ दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईं र तपाईंका तीन जना मित्रहरूका विरुद्धमा म आफै बहस गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तपाईंलाई र तपाईंसँग भएका तीन जना साथीलाई जवाफ दिन चाहन्छु।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, म तिमीलाई जवाफ दिन चाहन्छु अनि तिम्रा साथीहरू पनि तिमीसँग यहाँ छन्।