Job 35:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाशतिर हेर्नुहोस्! बादलहरू कति माथि छन्, विचार्नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माथि आकाशमा हेर्नुहोस्‌ र विचार गर्नुहोस्, तपाईंको मास्‍तिरको बादललाई नियालेर हेर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाशतिर दृष्‍टि लगाएर हेर्नुहोस्; तपाईंभन्दा धेरै माथि भएका बादललाई नियालेर हेर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, आकाशमाथि हेर, माथि बादलहरू हेर त्यो तिमीभन्दा माथि छन्।