Job 35:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले पाप गर्नुभएको भए, त्‍यसले परमेश्‍वरको के बिगार गर्छ? तपाईंले जतिसुकै अधर्म गरे पनि त्‍यसले उहाँलाई के असर पार्दछ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले पाप गर्नुभएको भए त्‍यसले उहाँलाई कसरी असर पार्छ? तपाईंका अधर्म जतिसुकै भए तापनि त्‍यसले उहाँलाई के हुने हो त?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईंले पाप गर्नुभयो भने त्यसले उहाँलाई कसरी असर गर्छ र? यदि तपाईंका पापहरू धेरै भए तापनि त्यसले उहाँलाई के गर्छ र?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, यदि तिमीले पाप गर्यौ भने यसले परमेश्वरलाई घात पार्दैन। यदि तिमीले अपराधहरू गर्यौ भने त्यसले परमेश्वरलाई केही असर पार्दैन।