Job 35:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं धर्मी हुँदा परमेश्‍वरलाई केही फाइदा हुन्‍छ र? उहाँलाई तपाईंको कुनै पनि थोकको खाँचो छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं धर्मी हुनुभयो भने तपाईंले उहाँलाई के दिनुहुन्‍छ? अथवा तपाईंबाट उहाँलाई के लाभ हुन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईं धर्मी हुनुहुन्छ भने तापनि तपाईंले उहाँलाई के दिनुहुन्छ, अर्थात् उहाँले तपाईंका हातबाट के पाउनुहुन्छ र?
Nepali ERV (पवित्र बाइबल)
अनि अय्यूब, तिमी असल छौ भने त्यसले परमेश्वरलाई सहयोग गर्दैन्। परमेश्वरले तिमीदेखि केही पनि पाउनु हुन्न।