Job 35:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको पापले त अरूहरूलाई मात्र पिराउँछ अनि तपाईंको सत्कर्मले तिनीहरूलाई नै राम्रो गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका दुष्टताले ता तपाईंजस्तै मानिसलाई मात्र छुन्छ। तपाईंको धार्मिकताले ता मानिसका सन्तानलाई मात्र प्रभाव पार्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको दुष्टताले तपाईंजस्तै मानिसलाई मात्र असर पार्छ, र तपाईंका धार्मिकताले अरू मानिसहरूलाई मात्र प्रभाव पार्छ।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, तिमीले सुकर्म अथवा कुकर्म जे गर्छौ त्यसले तिमी जस्तै अन्य मानिसहरूलाई प्रभाव पार्दछ। तर ती कर्महरूले परमेश्वरलाई सहयोग अथवा आघात केही पुर्याउँदैन।