Job 35:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अत्‍याचारको भारमा परेर मानिसहरू पीडाले कराउँछन्। सहायताको निम्‍ति तिनीहरूले पुकारा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अत्‍याचारको भारमा परेर मानिसहरू कराउनेछन्, र ठूलाहरूको शक्तिको विरुद्धमा सहायताको निम्‍ति पुकारा गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मानिसहरू अत्याचारको बोझमा परेर कराउँछन्; तिनीहरू शक्तिशालीहरूको पाखुराबाट छुटकाराको निम्ति बिन्ती गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
यदि दुष्ट मानिसहरूलाई नोक्सान परिरहेको छ भने तिनीहरू गुहारको लागि चिच्याउँछन। तिनीहरू शक्तिशाली मानिसहरूबाट बाँच्न गुहार माग्छन्।