Job 36:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] धैर्य गर्नुहोस् र केही बेर मेरो कुरा सुन्‍नुहोस्, म परमेश्‍वरको तर्फबाट बोल्‍दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीहूले फेरि भन्‍न लागे:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलिहू बोल्दै गए:
Nepali ERV (पवित्र बाइबल)
एलीहू लगातार बोलिरह्यो। उसले भन्योः