Job 36:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको चेतावनी तिनीहरूका कानमा परिरहन्छ, दुष्ट चालबाट फर्कनलाई आज्ञा दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको चेताउनी तिनीहरूका कानमा गुञ्जिरहन्छ, र तिनीहरूका दुष्ट चालहरूबाट फर्कनलाई तिनीहरूलाई आज्ञा गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई सुधार्नको लागि सल्लाह दिनुहुन्छ, र तिनीहरूलाई आफ्ना दुष्टताबाट पश्चात्ताप गर्न आज्ञा दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिनीहरूलाई उहाँले दिएको चेताउनी धैर्य साथ सुन्न वाध्य गराउनु हुनेछ। उहाँले तिनीहरूलाई गल्ती कर्महरू गर्न बन्द गर भन्नुहुनेछ।
Recommended Reading