Job 36:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिनीहरूले परमेश्वरको आज्ञा मान्छन् र सेवा गर्छन् भने सुख र शान्तिमा तिनीहरूले आफ्ना जीवन बिताउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिनीहरूले उहाँको कुरा सुने भने, तिनीहरूले आफ्ना बाँकी दिन उन्नतिमा र आफ्ना वर्ष सुख-शान्तिमा बिताउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिनीहरूले आज्ञा मानेर उहाँको सेवा गरे भने, तिनीहरूले आफ्ना बाँकी रहेका दिनहरू समृद्धिमा र तिनीहरूका वर्षहरू सुखैसुखमा बिताउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिएर उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ अनि तिनीहरू सुखी जीवन बाँच्नेछन्।