Job 36:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर नमान्‍ने मानिसहरू रिसाइरहन्‍छन्, दण्‍ड पाइसकेर पनि तिनीहरूले सहायताको निम्‍ति बिन्‍ती गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ईश्‍वरहीन मानिसहरू रिसाई नै रहन्‍छन्, परमेश्‍वरबाट दण्‍ड पाउँदा पनि, तिनीहरू सहायताको लागि उहाँको पुकारा गर्दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ईश्‍वरहीन मानिसहरूले हृदयमा क्रोध पाल्छन्; परमेश्‍वरले तिनीहरूलाई बन्धनमा राख्दाधरि तिनीहरू सहायताका निम्ति पुकार्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू जसले परमेश्वरको पर्वाह गर्दैनन् तिनीहरू सधैं रीस गर्छन्। परमेश्वरले तिनीहरूलाई दण्ड दिए तापनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न अस्वीकार गर्छन्।