Job 36:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मानिसलाई कष्टद्वारा सिकाउनुहुन्छ। दु:ख दिएर नै तिनीहरूका आँखा खोलिदिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दु:ख पाउनेहरूलाई उहाँले दु:खबाट छुटाउनुहुन्छ, तिनीहरूका दु:खमा उहाँ तिनीहरूसित बोल्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँले पीडितहरूलाई तिनीहरूका पीडाबाट छुटाउनुहुन्छ; उहाँ तिनीहरूको कष्टमा तिनीहरूसँग बोल्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ। उहाँले तिनीहरूको कष्ट निवारण गरिदिनु हुन्छ।