Job 36:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तपाईंलाई कष्‍टबाट बचाउनुभएको थियो र सुरक्षित राख्‍नुभएको थियो। तपाईंको टेबिलमा प्रशस्‍त भोजन थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्‍वरले तपाईंलाई कष्‍टबाट निकालेर सुरक्षित स्‍थानमा, असल खानेकुरा प्रशस्‍त भएको स्‍थानमा राख्‍नलाई फकाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उहाँले तपाईंलाई कष्‍टको मुखबाट निकालेर स्वतन्त्रताको खुल्‍ला ठाउँमा, मिठो भोजनले भरिएको तपाईंको आरामदायी टेबुलमा ल्याउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, परमेश्वरले तिमीलाई सहयोग गर्नु हुनेछ परमेश्वरले तिमीलाई संकटहरूदेखि छुटकारा दिनुहुनेछ परमेश्वरले तिमीलाई जीवन सजिलो दिनुहुनेछ। परमेश्वरले तिम्रो टेबलमा प्रशस्त भोजनहरू राखिदिनु हुनेछ।