Job 36:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होस् गर्नुहोस्, घुसका पैसाले तपाईंलाई धोका देलान् र धन-सम्पत्तिले तपाईंलाई कुमार्गतिर लैजाला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होशियार हुनुहोस्, कसैले तपाईंलाई धनले नलोभ्याओस्, घूसले तपाईंलाई नभर्माओस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होसियार हुनुहोस्, कसैले पनि तपाईंलाई धनसम्पत्तिले नलोभ्याओस्; तपाईंलाई प्रशस्त घूसले नबहकाओस्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो रीसले परमेश्वरलाई खिसी गर्न तिमीलाई वहकाउन नदेऊ। सही बाटोबाट महा-प्रलोभनले तिमीलाई खिच्न नदेऊ।