Job 36:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जातिहरू नाश भएर जाने रातको समय आओस् भनेर नचिताउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूलाई तिनीहरूका घरबाट घिस्स्याउनलाई रात परोस् भनी तपाईं इच्छा नगर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूलाई तिनीहरूका घरहरूबाट घिस्याएर लैजाने रातको चाह नगर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
जो मानिसहरू राती भित्र लुक्न चाहन्छन यसर्थ तिनीहरूलाई भेट्नु रात आओस् भनी कामना गर्छन्। तिनीहरू सोच्छन् कि तिनीहरू परमेश्वरको आँखा छल्न सकछन्।