Job 36:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होशियार गर्नुहोस्, दुष्ट्याइँतिर नफर्कनुहोस्। तपाईंले विपत्तिलाई भन्दा दुष्ट्याइँलाई मन पराउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्ट कामतिर नफर्कनुहोस्, जसलाई तपाईं दु:खको सट्टामा रुचाउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्टताबाट फर्कन होसियार हुनुहोस्; किनकि तपाईं कष्टभन्दा त्यसैलाई रुचाउँदै हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, तिमीले धेरै कष्ट भोग्यौ। गल्ती नगर्नुको लागि होशियार बन। खराब कर्म नगर।