Job 36:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर हामीभन्दा धेरै उच्चमा आफ्ना महिमासाथ रहनुहुन्छ। उहाँजस्तो सर्वोत्तम शिक्षक अरू को छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्वर त हामीभन्दा अति उच्च महिमामा रहनुहुन्छ, उहाँजस्तो शिक्षक को छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“परमेश्वर उहाँको शक्तिमा उच्च पारिनुभएको छ। उहाँजस्तो शिक्षक को छ र?
Nepali ERV (पवित्र बाइबल)
हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो। परमेश्वर नै महान गुरू हुनुहुन्छ।