Job 36:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले सधैँ उहाँका कार्यको प्रशंसा गाएका छन्, तपाईं पनि उहाँको प्रशंसा गाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले भजनद्वारा उहाँको कार्यको प्रशंसा गरेझैँ, तपाईंले पनि उहाँको कामको प्रशंसा गाउन नभुल्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले उहाँको कामको प्रशंसा गर्न स्मरण गर्नुहोस्, जुन कामलाई मानिसहरूले गीतद्वारा प्रशंसा गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल। मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्।