Job 36:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै मानिसहरूले उहाँको कार्यलाई देखेका छन्। टाढैबाट मात्र हामी ती हेर्न सक्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै मानिस-जातिले, यसलाई देखेका छन्, मानिसहरूले टाढ़ैबाट यसलाई हेर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै मानिस जातिहरूले उहाँको कामलाई देखेका छन्; मरणशील मानिसहरूले टाढाबाट त्यसलाई हेरिरहन्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले के गर्नु भयो प्रत्येकले देख्न सक्छन्। धेरै टाढो देशका मानिसहरूले पनि ती कुराहरू देख्न सक्छन्।