Job 36:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले परमेश्वरको महान्ताबारे पूरा जान्न सक्दैनौं। उहाँको उमेरका वर्षहरू गन्न सक्दैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वर कत्ति महान् हुनुहुन्छ त्यो हाम्रो समझभन्दा टाढ़ो छ, अथवा उहाँका वर्षहरू हाम्रो खोजीभन्दा पर छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर कति महान् हुनुहुन्छ—हाम्रो समझशक्तिभन्दा बाहिर! उहाँका आयुका वर्षहरू पत्ता लगाउन असम्भव छ।
Nepali ERV (पवित्र बाइबल)
हो, परमेश्वर महान् हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं। हामी जान्दैनौं कि परमेश्वर देखि हुनुहुन्छ।