Job 36:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर बास गर्नुहुने आकाशमा मेघ कसरी उठ्छ अनि गड्याङ-गुडुङ कसरी गर्जन्छ कसैले जान्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशमा फैलिएको उड़िरहने बादल र आफ्नो वासस्थानबाट गर्जन पठाउनुहुने रहस्य कुन मानिसले जान्दछ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले बादललाई कसरी फिँजाउनुभयो, उहाँको मण्डपबाट मेघ कसरी गर्जन्छ भनी कसले बुझ्न सक्छ?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ अथवा मेघ कसरी गर्जाउनु हुन्छ कसैले पनि बुझ्न सक्तैन।