Job 36:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म धेरै कुरा जान्दछु; म आफ्नो ज्ञान लाएर परमेश्वर, मेरा सृष्टिकर्ता, न्यायी हुनुहुन्छ भन्ने कुरा स्पष्ट गरिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो ज्ञान टाढ़ाबाट प्राप्त गर्छु, न्यायको लागि म मेरा सृष्टिकर्तालाई आदर दिन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफ्नो ज्ञान टाढाबाट पाउनेछु; र न्यायको श्रेय मेरा सृष्टिकर्तालाई दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म टाढाबाट बुद्धि पाउँछु। परमेश्वरले मलाई बनाउनु भयो अनि म प्रमाण गर्न चाहन्छु कि परमेश्वर धर्मी हुनुहुन्छ।