Job 36:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आकाशको एक छेउबाट अर्को छेउसम्म बिजुली चम्काउनुहुन्छ, तर समुद्रको गहिराइ अँध्यारै रहन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले कसरी आकाशका चारैतिर बिजुली पठाउनुहुन्छ, र समुद्रका गहिराइहरूचाहिँ अँध्यारो नै रहन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले कसरी आफ्नो चारैतिर बिजुली चम्काउनुहुन्छ, तर समुद्रको गहिराइचाहिँ अँध्यारो नै रहन्छ।
Nepali ERV (पवित्र बाइबल)
हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो समुद्रको गहिरो भागसम्म ढाक्नु भयो।