Job 36:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस प्रकारले उहाँले मानिसहरूको खुराक जुटाइदिनुहुन्‍छ र प्रशस्‍त गरी खानेकुरा दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी उहाँले जाति-जातिहरूको पोषण गर्नुहुन्‍छ, र तिनीहरूलाई प्रशस्‍त गरी खानेकुरा दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले यसरी जाति-जातिहरूमाथि शासन गर्नुहुन्छ, र तिनीहरूलाई प्रशस्त मात्रामा भोजन जुटाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूमाथि नियन्त्रण राख्न अनि तिनीहरूलाई प्रशस्त भोजन दिन परमेश्वरले यसो गर्नु हुन्छ।