Job 36:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले बिजुलीलाई हातले समात्‍नुहुन्‍छ र ठीक निशानामा बज्रोस् भनी पठाइदिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले बिजुली-वाणलाई आफ्‍नो हातमा लिनुहुन्‍छ, र सीधै निशानामा प्रहार गर्न अह्राउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो हात बिजुलीले भर्नुहुन्छ; अनि बिजुलीलाई निशानामा प्रहार गर्ने आज्ञा दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले उज्यालो आफ्नो हातमा अठ्याउनु हुन्छ र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ हिर्काउने आदेश गर्नु हुन्छ।