Job 36:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गर्जनले आउन लागेको आँधीको सङ्केत गर्दछ अनि गाई-वस्तुले पनि ती बुझ्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको गर्जनले आउँदो आँधीबेहरीको सूचना दिन्छ, गाईबस्तुले पनि त्यसको आगमनको ज्ञान दिन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको मेघ गर्जनले आँधीबेहरी आउने सूचना दिन्छ; गाईबस्तुले समेत आँधीबेहरी आइरहेको आभास गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
आकाशको गर्जनले आँधी कहाँ आउदैछ बताउँछ। यसर्थ गाई वस्तुले पनि बुझ्छ कि आँधी बेई कहाँ आउँदैछ।