Job 36:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले पापीहरूलाई जिउन दिनुहुन्‍न अनि गरीबहरूको उचित न्‍याय गरिदिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ दुष्‍टहरूलाई जीवित राख्‍नुहुन्‍न, र गरीबहरूको उचित न्‍याय गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले दुष्‍टलाई जीवित राख्नुहुन्‍न; तर पीडितहरूलाई तिनीहरूका अधिकार दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले दुष्ट मानिसहरूलाई बाँच्न दिनुहुन्न। परमेश्वरले सधैं दीन-दुःखी मानिसहरूलाई समान व्यवहार गर्नुहुन्छ।