Job 36:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले धर्मीहरूबाट आफ्‍नो नजर हटाउनुहुन्‍न, बरु तिनीहरूलाई राजाझैँ शासन गर्न दिनुहुन्‍छ र सदासर्वदा तिनीहरूलाई आदर प्राप्‍त गर्न दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले धार्मिकहरूबाट आफ्‍नो दृष्‍टि हटाउनुहुन्‍न, उहाँले तिनीहरूलाई राजासित बसाल्‍नुहुन्‍छ, र सधैँको लागि तिनीहरूलाई उचाल्‍नुहुन्‍छ
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले धर्मीहरूबाट आफ्नो नजर हटाउनुहुन्‍न; उहाँले तिनीहरूलाई राजाहरूसँग सिंहासनमा बसाल्नुहुन्छ; र तिनीहरूलाई सदाकालको निम्ति उच्‍च पार्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले धर्मी मानिसहरूमाथि पहरा दिनु रोकिनु हुनेछैन। उहाँले राजाहरूलाई सिंहासनमा चीरकालको लागि राख्नु हुन्छ अनि तिनीहरूको उन्नति गराउनु हुन्छ।