Job 36:8 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू साङ्लामा परे भने, आफ्ना दुष्कर्मको फल भोग्छन् भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूलाई साङ्गलाले बाँधिएका, दु:ख-कष्टका साङ्गलाले बाँधिए भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि मानिसहरू साङ्लामा बाँधिएका, र पीडाका डोरीहरूले जकडिएका छन् भने,