Job 36:9 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिनीहरूलाई तिनका पाप र घमण्‍ड देखाइदिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ तिनीहरूलाई तिनीहरूले के गरे अर्थात्‌ तिनीहरूले हठपूर्ण पाप गरे भनी भन्‍नुहुन्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले के गरे भनी उहाँले तिनीहरूलाई भन्‍नुहुन्छ— किनकि तिनीहरूले घमण्डसाथ पाप गरेका छन्।