Job 37:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको सासले पानीलाई जमाउँदछ, र कडा वरफ बनाइदिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको सासले बरफ बनिन्‍छ, र बिस्‍तृत पानी जम्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको सासले बरफ उत्पादन गर्छ, र फराकिलो समुद्रको पानी जम्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको स्वासले वरफ बनाउँछ, अनि समुद्रहरू जमाउँछ।