Job 37:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाक्लो बादलमा उहाँले जलका कणहरू भर्नुहुन्छ र त्यस बेला मेघबाट बिजुली चम्कन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले बादललाई बाफको भारी बोकाउनुहुन्छ, र उहाँले आफ्नो बिजुली तीद्वारा छरपष्ट पार्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले बादललाई ओसको भारी बोकाउनुहुन्छ; उहाँले आफ्नो बिजुली बादलद्वारा छर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले बादलमा पानी भर्नुहुन्छ, अनि गर्जने मेघ फैलाउनु हुन्छ।