Job 37:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती बादलहरू परमेश्‍वरको इच्‍छाअनुसार उडिहिँड्छन्। पृथ्‍वीको हरेक स्‍थानमा उडेर गई तनले उहाँका आज्ञापालन गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरू सम्‍पूर्ण पृथ्‍वीमाथि उहाँको निर्देशनमा घुम्‍दै रहन्‍छ, उहाँले अह्राएका सबै काम गर्नलाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको आदेशमा उहाँले खटाउनुभए अनुसार तिनीहरू पृथ्वीको सतहभरि मडारिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले बादलहरूलाई पृथ्वी वरिपरि बहन आदेश दिनुहुन्छ। बादलहरूले परमेश्वरकै आज्ञा अनुसार काम गर्दछ।