Job 37:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले पृथ्वी भिजाउन वर्षा पठाउनुहुन्छ। मानिसलाई दण्ड दिन वा कृपा देखाउनलाई पनि बृष्टि दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले पृथ्वीलाई भिजाउनलाई वृष्टि पठाउनुहुन्छ, मानिसहरूलाई दण्ड दिन अथवा आफ्नो निगाह देखाउन पनि, उहाँले त्यो पठाउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले मानिसहरूलाई दण्ड दिन, अथवा उहाँको पृथ्वीलाई भिजाउन र उहाँको प्रेम देखाउन बादललाई पठाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
बाढी ल्याई मानिसहरूलाई सजाय दिन अथवा पानी बर्षाई तिनीहरूमाथि प्रेम दर्शाउन परमेश्वरले बादल ल्याउनु हुन्छ।