Job 37:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकछिन पर्खनुहोस्, अय्यूब, र सुन्नुहोस्, परमेश्वरले गर्नुभएका उदेकका कामहरूमाथि विचार गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अय्यूब यो कुरा सुन्नुहोस्। चूपचाप भएर परमेश्वरका उदेकका कामहरूलाई विचार गर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इयोब, यो कुरा सुन्नुहोस्; रोकिनुहोस्, र परमेश्वरका अद्भुत कार्यहरूमा विचार गर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, एक मिनट खडा भएर सुन, परमेश्वरले गर्नु भएको ती अनौठा कुराहरू बारे सोच।