Job 37:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तपाईं जान्‍नुहुन्‍छ कि कसरी परमेश्‍वरले बादललाई आफ्‍नो वशमा राख्‍नुहुन्‍छ र तीबाट बिजुली चम्‍काउनुहुन्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले बादलहरूका काम कसरी खटाइदिनुहुन्‍छ, र आफ्‍ना मेघहरूबाट कसरी बिजुली चम्‍काउनुहुन्‍छ, सो तपाईं जान्‍नुहुन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले बादललाई कसरी वशमा राख्नुहुन्छ, अनि कसरी आफ्नो बिजुली चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, के तिमी जान्दछौ परमेश्वरले कसरी बादलहरूलाई वशमा राख्नुहुन्छ? के तिमी जान्दछौ परमेश्वरले कसरी बिजुली चम्काउनु हुन्छ?