Job 37:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको उदेकको सीपको काम, आकाशमा बादल उडाउने काम कसरी हुँदछ, के तपाईंलाई थाहा छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बादलहरू कसरी माथि आकाशमण्डलमा झुण्डी रहन्छन्? यो त उहाँको अचम्मको काम हो, जो ज्ञानमा सिद्ध हुनुहुन्छ भनी के तपाईंलाई थाहा छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बादल कसरी शान्त भएर एक ठाउँमा अडिरहन्छ, ज्ञानमा सिद्ध हुनुहुनेले कसरी ती अद्भुत कार्यहरू गर्नुहुन्छ भन्ने कुरा के तपाईं जान्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
के तिमी जान्दछौ कसरी बादलहरू आकाशमा झुण्डिन्छन्? परमेश्वरले बनाउनु भएका अनौठा सृजनाहरू मध्ये बादल खाली एकमात्र उदाहरण हो। अनि परमेश्वरले ती सबै कुराहरू विषयमा जान्नु हुन्छ।