Job 37:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तपाईंले आकाश मण्डललाई परमेश्वरले जस्तै कडा धातुको ऐनासरि टल्कने बनाएर चारैतिर फैलाउन सक्नुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईं आकाशमण्डललाई उहाँले झैँ पगालेर बनाएको धातुको ऐनाजस्तै कड़ा बनाउन सक्नुहुन्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईं काँसोको ऐनाजस्तै कडा आकाशलाई, फैलाउने काममा उहाँलाई साथ दिन सक्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, के तिमीले परमेश्वरलाई आकाश फैलाउन सहयोग गर्न सक्छौ, अनि यसलाई पित्तल जस्तो चम्काउन सक्छौ?