Job 37:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरू सबैले सुन्‍नुहोस्, उहाँको मुखबाट आएको गर्जन, जो उहाँको आवाज हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन्‍नुहोस्, परमेश्‍वरको आवाजलाई सुन्‍नुहोस्, र उहाँको मुखबाट निस्‍कने गर्जनलाई सुन्‍नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन्‍नुहोस्! उहाँको आवाजको गर्जनलाई सुन्‍नुहोस्, उहाँको मुखबाट निस्केको गडगडाहट सुन्‍नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ। परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।