Job 37:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँसित कुरा गर्न चाहन्‍छु भनी म भन्‍दिनँ। म आफैं परमेश्‍वरद्वारा नाश पारिएको चाहन्‍नँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म के बोल्‍छु भनी उहाँलाई भन्‍नुपर्छ र? कुनै मानिसले आफू निलिएको चाहन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के उहाँलाई म केही बोल्न चाहन्छु भनेर बताउनुपर्छ र? के कुनै मानिसले आफू निलिएको चाहन्छ र?
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरलाई भन्ने छैन कि म उहाँसँग बोल्न चाहन्छु। त्यो ध्वंश गराई माग्नु बराबर हुनेछ।