Job 37:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उत्तर दिशामा एउटा सुनौलो चमक देखापर्छ र हाम्रो हृदयलाई परमेश्‍वरको महिमाले भयभीत पार्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उत्तर दिशाबाट उहाँ सुनौलो चमकमा आउनुहुन्‍छ, परमेश्‍वर प्रभावशाली महिमामा आउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उत्तरतिरबाट उहाँ सुनौलो भव्यतामा आउनुहुन्छ; परमेश्‍वर अद्‌भुत महिमामा आउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। पवित्र पर्वतबाट परमेश्वरको सुनौलो महिमा चम्कन्छ परमेश्वरको वरिपरि त्यहाँ उज्यालो हुँदछ।