Job 37:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको शक्ति यति महान् छ कि हामीले भेट्टाउन सक्‍दैनौं। आफ्‍नो न्‍याय र धार्मिकतामा उहाँले मानिसहरूसित व्‍यवहार गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सर्वशक्तिमान्‌लाई हामी भेट्टाउन सक्‍दैनौं। उहाँको शक्ति हाम्रो समझको बाहिर छ। उहाँको महान्‌ धार्मिकता र न्‍यायमा उहाँले अत्‍याचार गर्नुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सर्वशक्तिमान् हाम्रो पहुँचभन्दा बाहिर र शक्तिमा उच्‍च हुनुहुन्छ; उहाँको न्याय र महान् धार्मिकतामा उहाँले मानिसहरूलाई थिचोमिचो गर्नुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ। हामी परमेश्वरलाई बुझ्न सक्तैनौं। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ। परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न।