Job 37:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण सबै मानिसहरूले उहाँको भय मान्‍छन्। आफूलाई बुद्धिमान् ठान्‍नेहरूलाई उहाँले वास्‍ता गर्नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मानिसहरू उहाँलाई आदर गर्छन्, के हृदयमा बुद्धिमान्‌ हुनेहरूलाई उहाँ आदर गर्नुहुन्‍न र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मानिसहरूले उहाँलाई श्रद्धा गर्दछन्; किनकि उहाँले हृदयमा बुद्धिमान् छु भनेर दाबी गर्नेहरू सबैलाई आदर गर्नुहुन्‍न।”
Nepali ERV (पवित्र बाइबल)
त्यसैकारण मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्दछन्। तर परमेश्वरले घमण्डी मानिसहरूलाई आदर गर्नुहुन्न किनभने तिनीहरू आफैलाई ज्ञानी ठान्दछन्।”