Job 37:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आकाशको एक छेउबाट अर्को छेउसम्म, पृथ्वीको एक कुनाबाट अर्को कुनासम्म बिजुली पठाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आकाशको वारपार र पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म बिजुली पठाउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो बिजुली सारा स्वर्गमुनि छोडिदिनुहुन्छ; र यसलाई पृथ्वीको अन्तिमसम्म पठाइदिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आकाशको वारपार आफ्नो बिजुली चम्काउनु हुन्छ अनि यसले सम्पूर्ण पृथ्वी नै चम्काउँछ।