Job 37:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर उदेकको सोरमा गर्जनुहुन्छ, उहाँले ठूल्ठूला काम गर्नुहुन्छ, ती हामीले बुझ्नै सक्दैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको आवाज अचम्म तरिकाले गुञ्जन्छ, हाम्रा बुद्धिले नभियाउने महाकार्यहरू उहाँ गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको आवाज अद्भुत किसिमले गर्जन्छ; उहाँले हाम्रो समझभन्दा बाहिरका महान् कामहरू गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ। उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।