Job 37:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले हिउँलाई पृथ्‍वीमा बर्सने आज्ञा गर्नुहुन्‍छ र भारी बृष्‍टिको धारा बर्साउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हिउँलाई भन्‍नुहुन्‍छ, ‘पृथ्‍वीमा झर्,’ र वर्षालाई भन्‍नुहुन्‍छ, ‘मुसलधारे वृष्‍टि होऊ’। यसरी उहाँले सृष्‍टि गर्नुभएका उहाँका कार्यहरू मानिसहरूले जानून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले हिउँलाई भन्‍नुहुन्छ, ‘पृथ्वीमा झर्,’ भारी वर्षालाई भन्‍नुहुन्छ, ‘मुसलधारे झरी पर्।’
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हिंऊलाई भन्नुहुन्छ, ‘पृथ्वीमा झर’ अनि परमेश्वरले वर्षालाई भन्नु हुन्छ, ‘पृथ्वीमाथि खनिईं।’