Job 37:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले बनाउनुभएका मानिसहरू सबैले उहाँको काम जानून् भनेर उहाँले सबै मानिसहरूका हातका काम बन्द गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मानिसको सबै परिश्रमलाई रोक्नुहुन्छ, यसरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभएको हो भनी सबै मानिसहरूले जान्न सक्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसर्थ उहाँले सृष्टि गर्नुभएका हरेक मानिसहरूले उहाँका कामलाई जानून्, उहाँले सबै मानिसहरूलाई तिनीहरूका परिश्रमबाट रोक्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले सृष्टी गर्नु भएका सबै मानिसहरूले के गर्नु सकनु हुन्छ बुझुन् भनी उहाँले त्यसो गर्नु हुन्छ। त्यो उहाँको प्रमाण हो।