Job 37:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब बन-पशुहरू आ-आफ्‍ना गुफामा पस्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“वन-पशुहरू आफ्‍ना ओड़ारतिर जान्‍छन्, र आफ्‍ना गुफाहरूमा शरण लिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पशुहरू ओडारमा पस्छन्; तिनीहरू आफ्ना गुफामा बस्छन्।
Nepali ERV (पवित्र बाइबल)
जनावरहरू आ-आफ्ना ओडारतिर भाग्छन् अनि त्यहाँ बस्छन्।